एनआरएन इन्फ्रास्टक्चरको आइपीओमा पहिलो दिनमै २३ लाख ८१ हजार कित्ता शेयरको लागि आवेदन

लण्डन। एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले शुक्रबारदेखि बिक्रीमा ल्याइएको आइपीओमा पहिलो दिन ७५ प्रतिशतभन्दा बढी शेयर खरिदको लागि आवेदन परेको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार शुक्रबार साँझ साढे ४ बजेसम्ममा २३ करोड ८१ लाख ३८ हजार रुपैयाँ बराबरको २३ लाख ८१ हजार २३० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। कम्पनीले शुक्रबारदेखि प्रतिकित्ता १०० … Continue reading एनआरएन इन्फ्रास्टक्चरको आइपीओमा पहिलो दिनमै २३ लाख ८१ हजार कित्ता शेयरको लागि आवेदन